२३ भदौ २०८१, आइतबार | September 8, 2024

सरकारको आगामी वर्षका लागि राष्ट्रपति बिद्यादेबी भण्डारीबाट प्रस्तुत निति तथा कार्यक्रमको पुर्ण पाठ :



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आगामी वर्ष मुख्यतः कोरोना भाइरस मुक्त देश बनाउने तथा स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थान जस्ता बिषयमा केन्द्रित हुने बताएको छ ।

सरकारको निति तथा कार्यक्रमको पुर्णपाठ :

हेर्न र पढनको लागि यहा क्लिक गर्नुहोस :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2020/05/नीति-तथा-कार्यक्रम-२०७७-७८-फाइनल.pdf”]

प्रकाशित मिति : २ जेष्ठ २०७७, शुक्रबार  ८ : ४५ बजे

अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह लोकार्पण

गण्डकी । कवि चैतन्य अधिकारीको ‘जुद्ध शमशेरका नाममा’ कविता सङ्ग्रह

आइतबार थारु समुदायले अट्वारी पर्व धुमधामका साथ मनाउँदै, लुम्बिनीका ६ जिल्लामा सार्वजनिक बिदा

दाङ । दाङसहितका थारू बाहुल्य रहेका जिल्लामा आइतबार अट्वारी पर्व

सङ्गठित अपराध, आतङ्कवादलगायत बहुआयामिक चुनौती सामना गर्न समन्वय र सहकार्य आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय सङ्गठित अपराध, साइबर अपराध,

अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

बुटवलको हैदराबादी बिरयानीमा कुहिएको मासु प्रयोग हुने गरेको फेला

बुटवल । मानिसको ज्यानै जान सक्ने गरि कुहिएको मासु राखेर