५ चैत्र २०८१, मंगलबार | March 18, 2025

“आमा”



“आमा” तिम्रो याद, दिनरात ज्यादा छ ।
महशुस हरपल, मिसिङ्ग उत्ति गाढा छ ।।

मन बुझाउन घरीघरी न्यानो काख तिम्रो,
रुदाहास्दा सम्झाउने संगै ‘आमा’छाया छ ।।।

छैन देह सुनाउने, भिजाई कोख निदाउने,
झस्की खोज्दा तिमिलाई छाया न’माया’ छ ।।।।

जेडि ग्लोमी
बुटवल, रुपन्देही
२०७७ बैशाख १०

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ९ : २३ बजे

आठ महिनामा बीस गैँडा मरे

चितवन । चालु आर्थिक वर्षको आठ महिनामा २० वटा गैँडा

मुआब्जा नपाएपछि जलविद्युत आयोजना बन्द

खोटाङ । यहाँको केपिलासगढी गाउँपालिकाका स्थानीयले जलविद्युत् आयोजना सञ्चालन गर्ने

करिब बीस करोड रकमसहित काठमाडौंमा एकजना पक्राउ

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको

दाङमा मकै उत्पादन बढ्यो

दाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (मकै सुपरजोन) अन्तर्गत दाङको

स्ववियु निर्वाचन : बाँकेका ३ क्याम्पसमा मतदान सुरु, जनसिद्देश्वरमा स्थगित

नेपालगन्ज । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज सहित बाँकेका तीन वटा