२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

नियमित यौन सम्बन्धले तौल नियन्त्रण हुन्छ ?



एजेन्सी । नियमित यौन सम्पर्कले पनि तौल नियन्त्रणमा सहयोग गर्ने निष्कर्ष अनुसन्धानकर्ताले निकालेका छन ।

अमेरिकन एसोसिएसन अफ सेक्स एजुकेशनले गरेको एक अध्ययनअनुसार बेडरुममा २५ मिनेटसम्म यौन क्रियाकलाप गर्ने पुरुषको १ सय १ र महिलाको ७० क्यालोरी खपत हुन्छ । यसले तौल घटाउन मद्दत गर्छ ।

यौन सम्पर्कको माध्यमबाट छिटोछिटो तौल घटाउन चाहानु हुन्छ भने पोजिसनमा ध्यान दिनुपर्नेमा अनुसन्धानकर्ताले जोड दिएका छन् । यसो गर्दा शरीरको क्यालोरी खपत हुन्छ ।

नियमित र सन्तुलित यौन सम्पर्कले शरीरमा हर्मोनल ब्यालेन्स कायम गर्न सहयोग पुग्छ । यसले हाम्रो शरीरको तौल नियन्त्रणमा अचुक औषधिको काम गर्छ । असन्तुलित तौल बढाउन सहयोग गर्ने एडिपोनिक्टिन र एस्ट्रोजेन हर्मोनलाई सन्तुलनमा राख्न पनि यौन सम्पर्कले सहयोग गर्छ ।

यौन सम्बन्ध तौल मात्र होइन्, केही अध्ययनअनुसार मुटु रोग लाग्न रोक्ने उत्तम उपाय समेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : १३ फाल्गुन २०७६, मंगलबार  १० : ४२ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने