२८ मंसिर २०८२, आइतबार | December 14, 2025

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

खबरकुरा संवाददाता
   ३७ मिनेट अगाडि

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११ औं महाधिवेशनको बन्दसत्र सुरु भएकै दिन नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्कीले एमाले परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा[ ... ]


एनआरएनएबीचको ऐतिहासिक एकता दिगो कायम होस : सञ्चारमन्त्री खरेल

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच ऐतिहासिक एकता घोषणा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।[ ... ]