काठमाडौँ । कुलमान घिसिङ संरक्षक रहेको 'उज्यालो नेपाल पार्टी’ ले संबिधान संशोधनका ७ बुँदा सहितको पार्टीको घोषणापत्र सार्वजनिक गरेको छ । उज्यालो नेपाल पार्टीले काठमाडौंमा आज पार्टी स्थापनाको घोषणासँगै पार्टीको घोषणापत्र पनि सार्वजनिक गरेको हो । २०८२ सालको जेनजी विद्रोहको जगमा स्थापना भएको दाबी गर्दै पार्टीले विद्यमान राजनीतिक अस्थिरता अन्त्य गर्न शासकीय स्वरूप र निर्वाचन…