३१ चैत्र २०८१, आइतबार | April 13, 2025

संघीय लोकतान्त्रिक मोर्चाको घोषणा, २६ बुदेँ साझा धारणामा हस्ताक्षर

काठमाडौं। तराइ मधेस केन्द्रित दलहरूले आज संघीय लोकतान्त्रिक मोर्चाको घोषणा गरेका छन । आज औपचारिक रूपमा घोषणा हुन लागेको मोर्चामा संघीय संसद भित्र र बाहिरका ७ तराइ मधेस केन्द्रित दल रहेका छन । मोर्चाको नाम संघीय लोकतान्त्रिक मोर्चा राखिएको बुझिएको छ । २६ वटा बुदाँमा सहमति जनाएका उनीहरूले मस्यौदामा हस्ताक्षरसमेत गरेका छन् । यसअघि ८…