३१ चैत्र २०८१, आइतबार | April 13, 2025

केपी शर्मा ओलीको आत्मालोचनाको बजार मूल्य : सक्कली या नक्कली भेदै खुलेन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको आत्मालोचना यतिबेला मुलुकमा चर्चाको बिषय बनेको छ । त्यसो त पार्टीका अर्का अध्यक्ष प्रचण्डले र सबै सचिवालय सदस्यहरुले पनि आत्माआलोचना गरेका थिए, तर ओलीकै आत्मालोचनाको बजार बढी मूल्यवान देखियो । अन्य नेताहरुको आत्मालोचनाले बजार मुल्य खासै पाउन सकेन । नेताहरुले गरेको आत्मालोचनालाई लिएर समाजमा बिभिन्न तर्क…