काठमाडौं । भारतबाट भएको नेपाली भूमि अतिक्रम र कोरोनाको संक्रमणबारे छलफल गर्न सरकारले सर्वदलीय बैठक आह्वान गरेको छ । सीमा समस्या समाधानको विषय र कोरोना नियन्त्रणको विषयमा दलहरुको सुझाव लिन सर्वदलीय बैठक बोलाइएको छ । बैठक आजै अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको प्रधानमन्त्रीको सचिवालये जानकारी दिएको छ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने…