२ पुस २०८२, बुधबार | December 17, 2025

एमाले विवाद : संसदीय दल बैठकमा नेपाल पक्षधर सांसदहरु सहभागी हुने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्ष संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बसेको नेपाल पक्षधर केन्द्रीय सदस्यहरुको बैठकले संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको हो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आजै दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाएका छन् । नेपाल पक्षीय केन्द्रीय…