२ पुस २०८२, बुधबार | December 17, 2025

ओलीलाई विश्वासको मत दिने प्रश्नै छैन : रिजाल; ओलीलाई समर्थन गरेका छैनौं : ठाकुर

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कांग्रेसले समर्थन गर्न नसक्ने स्पष्ट पारेका छन् । काठमाडौंको प्रज्ञा प्रतिष्ठानको डबलीमा शनिबार आयोजित नागरिक आन्दोलनमा बोल्दै नेता रिजालले ओलीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन् । रिजालले प्रधानमन्त्री पदमा ओली पुगेदेखि नै उनलाई कांग्रेसको समथर्न नभएको भन्दै संसदमा उनलाई विश्वासको मत नदिने…