काठमाडौं । अफगानिस्तानसँग नेपाल पराजित भएको छ । नेपाली युवा टोलीले एकदिवसीय शृंखलाको पहिलो खेलमा अफगानिस्तान यु-१९ टोलीसँग १३० रनले पराजय भएको हो । यस जितसँगै अफगानिस्तानले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ । बिहीबार मुलपानी किकेट मैदानमा अफगानिस्तानले प्रस्तुत गरेको ३०१ रनको लक्ष्य पछ्याएको नेपाल ४६।२ ओभरमा १७० रन मात्र बनाउन सफल…