काठमाडौं । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा राजस्थान रोयल्सविरुद्ध सानदार जित निकालेको सनराइजर्स हैदरावादले त्यसपछि लगातार चौथो खेलमा पराजित भएको छ । आइतबार राति गुजरात टाइटनसँग ७ विकेटले पराजित भएसँगै सनराइजर्स पाँच खेल खेल्दा दुई अंकसहित तालिकाको पुछारमा छ । गुजरात भने ६ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ । यस सिजनको आईपीएलमा साविक…