१७ चैत्र २०८१, आइतबार | March 31, 2025

नेप्सेको आज पनि ओरालो यात्रा कायमै

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले ओरालो लागेको छ। साताको तेस्रो कारोबार दिन मंगलबार भारी गिरावटसहित बन्द भएको हो। आज नेप्से सूचक ५५।९० अंकले घटेर २ हजार ५८४।८८ विन्दुमा रोकिएको छ भने कारोबार रकम भने केही बढेको छ। आज कूल १ करोड ११ लाख ५५ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ५ अर्ब १८…