२८ मंसिर २०८२, आइतबार | December 14, 2025

आइएमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

काठमाडौ । आइएमई डिजिटल सोलुसन र खल्ती गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले प्रमुख कार्यकारी अधिकृत ९सिइओ०को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेका छन् । आज बसेको सञ्चालक समितीको ११औँ बैठकले रेग्मीलाई आगामी ४ वर्षको लागी आज देखि लागु हुने गरी नियुक्त गरेको हो । यसअघि आइएमई डिजिटल सोलुसन…