३ बैशाख २०८२, बुधबार | April 16, 2025

राष्ट्र बैंकले निक्षप संकलन उपकरण मार्फत बैंकहरुबाट ४० अर्व तान्दै

काठमाडौं । राष्ट्र बैंकले माघ १३ गते आइतबार बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिने निक्षेप संकलन उपकरणबाट रकम झिक्न लागेको हो । यस अघि पुस २१ गते केन्द्रीय बैंकले ५० अर्ब खिच्ने क्रममा बैंकहरुले बुझाएको ४३ अर्ब ८५ करोड आजै परिपक्क हुने भएको छ । केन्द्रीय बैंकले…