काठमाडौं । नेपाल टेलिकमले सिमकार्डलाई आफ्नो नाममा दर्ता गरी सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एपमा सहभागी हुन आफ्ना ग्राहकलाई आग्रह गरेको छ । टेलिकमले मंगरबार एक विज्ञप्ति प्रकाशित गरी अरुको नाममा सिमकार्ड चलाइरहेका ग्राहकहरुलाई आफ्नो नाममा बनाएर नागरिक एपको सुविधा लिन आग्रह गरेको हो । अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भएतापनि केही ग्राहकहरुले…