बुटवल । बुटवलको योगीकुटीमा सिद्धार्थ हस्पिटालिटीले निर्माण गरेको 'सिद्धार्थ कटेज'को लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले उद्घाटन गरेका छन् । सिद्धार्थ ग्रुपको २७ औँ वार्षिकोत्सव सप्ताहको सन्दर्भमा बुधबार मन्त्री कार्कीले नवर्निमित कटेजको शुभारम्भ गर्दै सिद्धार्थ हस्पिटालिटी लुम्बिनी प्रदेशकै गौरब भएको बताए । कटेजमा हाल यस क्षेत्रकै उत्कृस्ट र सुबिधा सम्पन्न मल्टी…