२७ चैत्र २०८१, बुधबार | April 9, 2025

‘सास–बहु’ भिडाउने भारतीय मिडियाले सीमाना बुझ्न सक्दैनन्

भारतीय टेलिभिजन च्यानलहरुमा यौटा आम प्रवृति छ, सासु बुहारीको झगडा गराउने । मनोरञ्जन च्यानलहरुले बनाउने सास–बहु की कहानी जस्ता विषयले भारतीय समाज र संस्कृतिक पक्षको प्रकाश पार्छ । भारतीय न्यूज टेलिभिजनका लागि यिनै मनोरञ्जन च्यानलहरुको खुराकले ‘इस्यू’ बनाउँछ । घर घरमा लडाउने, दाजुभाईबीच फाटो पार्ने, समाजलाई विश्रृंखलित बनाउने विषय भारतीय न्यूज टेलिभिजनको औषत समयमा टीआरपी…