मे ३ अर्थात विश्व प्रेस स्वतन्त्रता दिवस । विश्वभरी सूचनामा हक राख्ने नागरिक सहित सञ्चाकर्मीहरुले आजको दिनलाई प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाईरहेकाछन् । नेपालमा पनि विगत २ दशक पहिलेदेखि यो दिवस मनाउन थालिएको छ । प्रेस स्वतन्त्रताको कुरा गर्दा सामान्यतया मानव जीवनको हरेक गतिविधिसहित राज्य र समाजमा भए गरेका गतिविधिहरु आम नागरिकसम्म पुग्ने र नागरिकले…