६ मंसिर २०८१, बिहिबार | November 22, 2024

विद्यालय कसरी सञ्चालन गर्ने ?

कोरोनाभाइरस सङ्क्रमणका कारण संसार नै फेरिने भएको छ । अवको सामाजिक संरचना कस्तो हुन्छ यकिन गर्न कठिन छ । तैपनि फरक हुन्छ भन्ने कुरा निश्चितनै छ । संसारभरका विद्यार्थीहरुमा एक प्रकारको निराशा, भय र आशंका उत्पन्न भएको छ भन्ने अनुमान लगाउन सकिन्छ । तथापि यथार्थमा अध्ययन भने भएको छैन । कसैले गरिरहेको भएपनि त्यस्तो विवरण…