सारा बिश्व लाई प्रभावित पार्ने गरी फैलिएको यस महामारी ले मान्छेहरु घर भित्र थुनिनुपर्ने अबस्था आएको छ । मानिसहरू बेरोजगार भएर बसेका छ्न । साझ बिहान छाक टार्न मुस्किल भैरहेको छ सबै क्षेत्र मा त्राही मचाइरहेको छ ठुलो नोक्सानी भैरहेको छ । विभिन्न समयका बिपत्तिले हामीलाई पाठ सिकाउदै आएता पनि त्यसको उचित ब्यबस्थापन र सामना…