६ मंसिर २०८१, बिहिबार | November 21, 2024

धार्मिक स्वतन्त्रताको आवरणभित्र वैदेशिक हस्तक्षेपको नियत

धार्मिक स्वतन्त्रता मानव अधिकारको महत्वपूर्ण हिस्सा हो, जसले व्यक्तिहरूलाई आफ्ना धार्मिक आस्थामा विश्वास गर्न र ती आस्थालाई खुला रूपमा अभ्यास गर्न अधिकार दिन्छ । तर, यो स्वतन्त्रतालाई परिभाषित गर्नेसवालमा विभिन्न मतहरु रहेका छन् । जब धार्मिक स्वतन्त्रताको नाममा एउटा राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामिलामा हस्तक्षेप गर्न थाल्छ, तब त्यो हस्तक्षेपले एकातिर देशभित्रको स्थानीय स्थिति बिगार्न…