८ मंसिर २०८१, शनिबार | November 23, 2024

न्यायालयमा विचौलियाको भूमिका न्यून भएको छ : प्रधानन्यायाधीश कार्की

मुलुकको कानूनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि अनिवार्य अवकासमा जाँदैछन् ।  विसं २०१५ साउन २० गते ओखलढुङ्गाको माम्खा–१ मा जन्मिएका कार्की गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त भएका थिए । विसं २०४० देखि कानून व्यवसायीका रूपमा ३० वर्ष काम गर्नुभएका कार्की नेपाल बार एसोशिएनका अध्यक्ष बने ।…