३१ चैत्र २०८१, आइतबार | April 13, 2025

कांग्रेस महाधिवेशनको सुरक्षा योजना : सादा पोसाकका प्रहरीदेखि कुकुरसहितको गस्तीसम्म

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्देरबारदेखि सुरु हुँदैछ । देशभरबाट हजारौं नेता कार्यकर्ता र जनसहभागिता रहने भनिएको महाधिवेशनमा सुरक्षाको विषय महत्वपूर्ण छ । नेपाल प्रहरीले महाधिवेशनका लागि आवश्यक सुरक्षा योजना बनाएको छ । प्रमुख सत्तारुढ दलको महाधिवेशन भएको र उक्त पार्टीको सभापति नै प्रधानमन्त्री भएकाले कांग्रेस महाधिवेशनमा भीभीआईपी र भीआईपी उपस्थिति तुलनात्मक रुपमा…