२३ पुस २०८१, मंगलबार | January 7, 2025

चितवन माओवादीको प्रभाव क्षेत्र हो भन्नु भ्रम मात्र हो : प्रदीप ज्ञवाली

नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवाली बौद्धिक र शालीन नेताका रुपमा परिचित छन् । चितवनमा हुन लागेको पार्टीको १० औं महाधिवेशनका एजेन्डा र आगामी पार्टीको नयाँ नेतृत्वले लिनुपर्ने कार्यदिशाबारे एमाले सचिव ज्ञवालीसँग गरिएको कुराकानी :   एमालेको आसन्न १० औं महाधिवेशन यसअघिका महाधिवेशनहरूभन्दा के कारणले विशिष्ट र महत्वपूर्ण छ ? -यसमा धेरै पक्षहरू छन् ।…