३ चैत्र २०८१, आइतबार | March 17, 2025

पुर्खाले नुन बोक्ने परम्परागत मार्ग र बुटवलको व्यवसायिक सम्भावना

बुटवल । सिद्धार्थ राजमार्ग निर्माण हुनुपूर्व नेपालको मध्ये भागका अञ्चलहरु लुम्बिनी, गण्डकी, धौलागिरी, राप्ती तथा कर्णालीबासीहरु घ्यू, सुठो, जडिबुटी लगायत स्थानीय उपजहरु प्राय जसो गुल्मीको रिडी भई पाल्पा जिल्लामा पर्ने हार्थोक, ढाक्रेबास, भैसीकट्टा (घोर्लीघाट), मस्याम, मरेक, रानीबास दोभान हुँदै हालको बुटवल (पहिलेको बटौली बजार) मा १ देखि २५ दिन सम्मको पैदल बाटो भारी बोकी आउने…