एक स्वस्थ मानिसको शरीरबाट निकालिएको रगत र रक्ततत्त्वलाई विभिन्न रोग परिक्षण गरि, रगतको आवश्यक्ता परेको बिरामीलाई रगत चढाउनुलाई रक्तसञ्चार भनिन्छ । विश्वमा रक्तसञ्चार सेवाको ईतिहास झण्डै ४ सय वर्ष पुरानो छ।मानव शरीर चिकित्सा विज्ञानमा रक्तसञ्चारको महत्त्वपूर्ण भुमिका मानिन्छ । १६१६ मा वैज्ञानिक डा. विलियम हार्वेले मानव जाति लगायत सम्पुर्ण प्राणीहरुमा रक्तसञ्चार हुन्छ भन्ने तथ्य पत्ता…