१३ पुस २०८१, शनिबार | December 28, 2024

नेपालगन्ज : जंगबहादुर राणाको सपनाको शहर

नेपालमै पहिलो गन्ज हो, नेपालगन्ज । अङ्ग्रेजको अधिनमा रहँदाकै बेला तत्कालिन श्री ३ जंगबहादुर राणाले शहरीकरण सुरु गरेको नेपालगन्जको नेपाली इतिहासमा छुट्टै महत्व रहेको छ । सुगौली सन्धीबाट गुमेको भुभाग मध्य, अंग्रेजहरुले उपहार वा पुरस्कारका रुपमा फिर्ता गरिदिएको शहर भएकाले पनि केहि बर्ष पहिलेसम्म नेपालगन्ज लगायत बाँके, बर्दिया, कैलाली र कंचनपुरलाई नयाँ मुलुक पनि भन्ने…