यतिखेर देशभित्र र देशबाहिरका हरेक नेपाली ब्यक्ति, परिवार र समुदायका मानिसहरु बहुमतको सत्तासीन दल भित्रको आपसी खिचातानी र त्यसैको फलस्वरूप उब्जिएको व्यवहारिक र भाषागत फोहरबाट दुसित हुनपुगेको राजनीतिक परिवेश आक्रान्त छ । बहुदल आगमन पश्चातका केही बर्ष राजनीतिक आस्थाका आधारमा गरिने विभेद र ब्यबहारका कारण नेपाली समाज पिरोलिई रह्यो । राजनीतिक आस्थाका आधारमा गरिने यस…