१७ पुस २०८१, बुधबार | January 2, 2025

चुनाव

प्रभातकालीन रविको उदयसंगै सुरेशको घरमा दुइचार जना मान्छेहरु, भुरेदेखि टाकुरेसम्मका नेताहरुको जमघट भैरहन्थ्यो । उदारवादी,देशप्रेमी उनीकाँ राजनीतिकर्मी मात्र नभएर अधिकांशतः दुःखी,पीडितहरु नै आउँथे,अपेक्षाको आँचल थाप्दै । समाजवादी पार्टीले बहुमत पाएर राज्य सञ्चालनको अवसर पाएको बेला राष्ट्रवादी कुशल,इमानदार प्रधानमन्त्री ज्ञानमणीको कार्यकालमा अर्थमन्त्री थिए,सुरेन्द्रबहादुर । राष्ट्रको आमूल परिवर्तन र दु्रत्तर विकास हुने योजनाहरु मन्त्री परिषदबाट पारित गरेर…