अन्यौलमा भालु समन्वयको शक्ति फुटाहा स्याल कुनै जङ्गलमा भालु,बँदेल,मृग,बाख्रा,गाई,भैंसीहरु मिलेर मैत्रीपूर्ण सहबास,सहचरण गर्दै आएका थिए । एक दिन समूह बाहिरबाट एउटा स्याल आयो । बाख्रालाई मार्ने दाउ ग¥यो । भालुले त्यसलाई आक्रमण गर्न खोज्यो । धूर्त स्यालले आफनो कुत्सित बुद्धि प्रयोग गरी भालुलाई उचाल्यो–“भालु दाई ! तपाई जङ्गलको राजा । तपाई बिछोडिएर यहाँ आइपुग्नु भएको…