२० पुस २०८१, शनिबार | January 4, 2025

भाइरल

फुलेको यौवन संस्कारको बन्धन अल्लारेको मन सुर्खेतको जङ्गल । स्वघोषित जङ्गलको राजा, शाही ठकुरी । समाजको दृष्टिमा राउटे । छड्के गादो, मैला लुगा र मैला जिउ । कविला जिन्दगी । जङ्गलमै बस्ने । जङ्गलमै कमाउने । जङ्गलमै खाने । जङ्गलमै रमाउने । गुना बाँदर प्रमुख आहार । समूहमा कुनै घटना हुँदा तुरुन्तै वा नहुँदा बर्षौंंको…