८ मंसिर २०८१, शनिबार | November 23, 2024

कन्टिनरको आभा (भाग-२)

बच्चालाई घर लगेपछि बालमिकी परिवारले पारम्परिक संस्कारको डोरी पछाउँदै दुईदिन पछि भए पनि ६ दिने छैटी र ११ दिने बरई विधि पनि सम्पन्न गरे । नाम राखे, “कृष्णभरोसे” । त्यसमा आपूmलाई संस्कारले टीका लाइदिएको जात,“बालमिकी”थपे । पूर्ण नाम “कृष्णभरोसे बालमिकी”भयो । ००० कालक्रमको अग्रगति । नैसर्गिक शारीरिक विकास । ममताको प्रेमिलो सिँचाईमा, कृष्याभरोसे । ऊ…