२२ पुस २०८१, सोमबार | January 6, 2025

लालचीको संसार

सुनखानीभित्र छिरेको मानिस सुनको थैलो बोकेर निस्कँदै गर्दा सुरुङभित्र अचानक पहिरो खस्छ । बाटो थुनिन्छ । उद्धार गर्ने कोही हुँदैन । आखिर सुनको थैला च्यापेर उतै चिसो मृत्युवरण गर्छ । उसको इहलीला उतै अँध्यारो सुरुङभित्र थन्किन्छ र सुनले घर सिँगार्ने सपना सबै सदासदाका लागि उतै तुहिन्छ । अनुहार देख्न पाएनन् छोराछोरीले । अन्तिम संस्कारको धोको…