२० पुस २०८१, शनिबार | January 4, 2025

एशियाको पानीको भण्डारमा जलवायु परिवर्तनको प्रभाव

जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रम दिनदिनै बढ्दै गएको छ । हिमाल पग्लिँदै गएको छ । पृथ्वीका कैयौं क्षेत्र सुख्खाग्रस्त बन्दै गएका छन् । नेपाल जस्ता कम विकसित देशहरु जलवायु परिवर्तनको प्रभावबाट संकटग्रस्त बन्ने चिन्ता छ । पृथ्वी तात्दै जाँदा पानीको स्रोत घट्दै गएको छ । पानी बिनाको जीवनको परिकल्पना गर्न समेत सकिँदैन । विश्वकै छानो…