४ चैत्र २०८१, सोमबार | March 17, 2025

साहित्य

[caption id="attachment_103403" align="alignnone" width="998"] मोहन आचार्य जलद[/caption] यो कल्पना यो सृजनामा कसरी आउँदोरहेछ बडो तन्मयमताका साथ सोचेँ कुनै बेला सम्झेका कुरा जीवनका हरेक मोडमा प्रभावित पार्दोरहेछ आफूभित्रको अनुभूतिले जीवनजगतका कुरा मानवीय संवेदनाको गहिराइमा अनुभूति हुन्थ्यो यो कस्तो लालित्य हो मनमस्तिष्कमा भावुक दिल बनाउँदै आकाशमा उडेका मूर्त अमूर्त आकृतिझैँ सृजनाको मूल निस्कँदा सम्झेँ यही साहित्य हो…