१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

लुम्बिनीमा मातृमृत्युको डरलाग्दो स्वरुप

काठमाडौँ । बिन्द्रावती बनिया एक्कासी अचेत भएपछि भीम अस्पताल लगियो । रुपन्देही तिलोत्तमा– १४ बस्ने ३५ वर्षीया बनिया अचेत भएपछि परिवारले अकस्मात् अस्पताल लगेका हुन् । गर्भवती बनिया बेहोस किन भएकी हुन् भन्ने पत्ता लगाउन पनि चिकित्सकलाई धौधौ भयो । अचेत घटनाले चिकित्सकलाई पनि अचम्मित तुल्यायो । सोधपुछपछि पत्ता लाग्यो कि बनियाले गर्भवतीपछि गरिनुपर्ने नियमित…