३१ चैत्र २०८१, आइतबार | April 13, 2025

तिलोत्तमामा सडक पार गर्न अब यात्रु आफैले स्वीच थिचेर ट्राफिक लाइट बाल्न सक्ने

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा शान्तिकुञ्जमा पैदलयात्रु आफैंले बटन थिचेर ट्राफिक लाइट बाल्ने प्रविधि जडान गरिएको छ । ‘पेलिकन क्रसिङ’ भनिने यस प्रकारको ट्राफिक लाइट आजबाट सुचारु गरिएको हो । ‘पेलिकन क्रसिङ’ ट्राफिक लाईटको आज एक कार्यक्रमका बीच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वर देवी चौधरीले संयुक्त रुपमा बटन थिचेर उदघाटन गरे । उदघाटनका…