६ मंसिर २०८१, बिहिबार | November 21, 2024

चन्द्रमा मिशनमा चीनलाई ठुलो सफलता, चाङ ई-६ ले दुई किलो माटो पृथ्वीमा ल्याउन सफल

काठमाडौँ । चीनको मुन मिशन चन्द्रमाको सतहबाट माटो लिएर पृथ्वीमा पुगेको छ । योसँगै चन्द्रमाको अँध्यारो पक्षबाट नमूना ल्याउन सफल भएको पहिलो देश बनेको छ । चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनको चाङ्गे–६ ल्यान्डर क्याप्सुलमा नमूना लिएर ५३ दिनपछि पृथ्वीमा फर्किएको हो । चीनले मे ३ तारिखमा चाङइ–६ मिसन प्रक्षेपण गरेको थियो । न्यूयोर्क टाइम्सका अनुसार यस…