बुटवल । निजी बिद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले संचालनमा रहेका अनलाईन, अफलाईन तथा रेडीयो टेलभिजन कक्षाहरु पुनः सरकारको बिरोधमा बन्द गर्ने चेतावनी दिएका छन् । प्याब्सन र एन प्याब्सनका अध्यक्ष द्वय टिकाराम पुरी र ऋतुराज सापकोटाले बिज्ञप्ति प्रकाशित गर्दै कक्षा संचालन गर्न दिने तर शुल्क उठाउन नदिने सरकारको दोहोरो चरित्रका कारण असार २२ गतेबाट…