१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

बेलायती वैज्ञानिकले बनाए सस्तो कोरोना परीक्षण यन्त्र

एजेन्सी । बेलायतका वैज्ञानिकहरुले कोरोना परीक्षण गर्ने सस्तो यन्त्र ‘ल्याब इन द ब्याकप्याक’ निर्माण गरेका छन् । यो मोबाइल किटले सार्स कोभ-२ पत्ता लगाउन निकै सहज हुने पनि दाबी गरिएको छ । वैज्ञानिकहरुले यो सानो मोबाइल किटको कुल लागत ५१ अमेरिकी डलर रहेको पनि जानकारी दिएका छन् । सस्तो र सानोसमेत हुनाले यो किट गरिब…