१२ बैशाख २०८२, शुक्रबार | April 25, 2025

तत्कालिन राजा विरेन्द्र शाहको निजी निवास श्रीसदन आइतबारदेखि अवलोकन गर्न पाइने

काठमाडौं । नारायणहिटी राजदरबारमा रहेको तत्कालिन राजा विरेन्द्र र रानी ऐश्वर्य र अधिकारकुमार निराजन शाहको निजी निवस श्री सदन सर्वसाधारणका लागि खुला हुनेभएको छ । श्रीसदन खुलाभएसँगै राजारानीको निवास कस्तो होला भन्ने सर्वसाधारणमा रहेको कौतुहलता पनि अब मेटिने भएको छ । आज शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले श्रीसदन सर्वसाधारणका लागि खुला…