बुटवल । राष्ट्रको आर्थिक विकासको प्रमुख मेरुदण्ड मानिने पर्यटन क्षेत्रको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले चौथो “बुटवल सडक खाना महोत्सव“-२०७९ गर्ने भएको छ । अतिथि देवो भव, “नेपाली मौलिक कला संस्कृति तथा खानपानका पतिकार हाम्रो शान, आन्तरिक पर्यटन प्रवद्र्धन र रोजगारीको सृजना हाम्रो…