९ मंसिर २०८१, आइतबार | November 24, 2024

पर्वतारोहणमा नयाँ इतिहास : नेपाली १० आरोहीद्वारा हिउँदेयाममा ‘माउन्ट केटु’को सफल आरोहण

काठमाडौं । नेपालका पर्वतारोहीहरूले हिउँदेयाममा विश्वकै दोस्रो अग्लो हिमालको सफल आरोहण गर्न सफल भएका छन् । १० जना नेपाली पर्वतारोहीले पाकिस्तानमा रहेको माउन्ट केटु को सफल आरोहण गरेका हुन् । अहिलेसम्म हिउँदे सिजनमा कसैले आरोहण गर्न नसकेकोमा नेपाली पर्वतारोहीले इतिहास रचेको रेडियो पाकिस्तानले ट्वीटमार्फत जनाएको छ । नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित केटु हिमालको…