९ मंसिर २०८१, आइतबार | November 25, 2024

देवदह स्मृति वनमा प्रस्तर कार्यशाला हुँदै

बुटवल । स्मृति वन बाटिकामा मंगलबारदेखि दोस्रो देवदह राष्ट्रिय मुर्तिकला कार्यशाला २०७८ हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी कार्यशाला को तयारी पूरा भएको उपभोक्ता संस्थाका संयोजक टंक पोखरेलले बताए । पोखरेलले देवदह नगरपालिका, लुम्बिनी विकास कोष, लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा संचालन हुने कार्यशालामा देशभरका २५ जना मुर्तिकारहरुले ढुङ्गामा शान्ति, बुद्घसंग सम्बन्धि मुर्तिहरु…