लुम्बिनी। लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनी परिषरको नियमित सरसफाई अभियानको सुरुवात गरेका छन् । उपाध्यक्ष लामाले शान्ति दीप अगाडि नियमित झाडु लगाएर सरसफाइ अभियानको शुभारम्भ गरेका हुन् । लुम्बिनी विकास कोषले प्रत्येक शनिबार सरसफाइ अभियान संचालन गर्ने योजनासहित उनले सबै कर्मचारी र सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि आह्वान…