२७ चैत्र २०८१, बुधबार | April 10, 2025

‘प्रेमको कुरा के गर्नु ? अनुहार नै नहेरी बिहे हुन्थ्याे’

सुर्खेत  । रुकुम पश्चिम आठबीसकोट बटालागाउँकी ५९ वर्षीया समिता बटालाको बिहे १४ वर्षको उमेरमा भयो । बाबा , आमाको अगाडी जिदी गरेर माग पुरा गराउने उमेरमा बिहे गराएपछि उनलाई अहिले त्यो बिहे सम्झदा अमच्च लाग्छ । फुपुको घरमा जाने भन्दै गोतामकोट लिएर उत्तै छाडेर आएका उनका बाबालाई मात्र छोरीको बिहे गरिदिएको थाहा थियो तर बिहे…