बुटवल । मगर संस्कृती र परम्पराको संरक्षण गर्ने उद्देश्यसहित बुटवलमा माघेसक्रान्ती खाना महोत्सव-२०७९ आयोजना हुने भएको छ । बुटवल-८ सुख्खानगरमा अवस्थित मगर खाजा घर एण्ड फेमेली रेष्टुरेन्टले यही पौष ३० गते महोत्सवको आयोजना गर्ने भएको हो । चर्चित डान्सर र कलाकारहरुको सास्कृतिक कार्यक्रम सहित मगर सँस्कृतीका विभिन्न नाचगानसहित परम्परागत परिकारहरु महोत्सवमा राखिने सञ्चालक बसन्त थापा…