३ आश्विन २०८१, बिहिबार | September 20, 2024

सुरुङमार्गका कारण सिद्धबाबा मन्दिरलाई कुनै असर नपर्ने

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको सुरुङमार्गको प्रारम्भिक काम थालेको चाइनिज कम्पनीले सुरुङमार्गका कारण सिद्धबाबा मन्दिरमा कुनै असर नपर्ने स्पष्ट पारेको छ । सञ्चारमाध्यमहरुमा सुरुङमार्गका कारण सिद्धबाबा मन्दिर स्थानान्तर हुन सक्ने आसयका समाचार आएपछि तिनाउ गाँउपालिकामा भएको छलफलमा सो कम्पनीले मन्दिरलाई सुरक्षित राख्दै सुरुङमार्गको काम अगाडि बढ्ने स्पष्ट पारेको हो । मन्दिर व्यवस्थापन समिति, गाँउपालिकाका पदाधिकारी…