बुटवल । देशभार आजबाट सुरु भएको दादुरा रुबेलाविरुद्धको खोप अभियान अन्तर्गत बुटवलमा पनि दादुरा रुबेलाविरुद्धको खोप अभियान शुरु भएको छ। आइतबार बुटवल ११ को प्रगति माविमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले स्वास्थ्यकर्मीलाई खोपको बाकस हस्तान्तरण गरेसँगै बुटवलमा खोप अभियान शुरु भएको हो । सो असरमा बोल्दै उनले यो अभियानमा ९ महिनादेखि १५ वर्षभित्रका कोहीपनि बालबालिकाहरु…