१ मंसिर २०८१, शनिबार | November 16, 2024

मुस्लिम समुदायको रमजान भोलिदेखि सुरु हुँदै

काठमाडौं । इस्लाम धर्मावलम्वीको महान् पर्व रमजान मुबारक महिना भोलिदेखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने यस पर्वमा मुुसलमानहरु दिनभर निराहार ब्रत बस्छन् । सूर्योदय हुनुअघि अर्थात् बिहानको नमाज पढ्नुअघि केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज(मगरिब)को आजान सुनेर खोल्ने चलन छ । निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र…