१ मंसिर २०८१, शनिबार | November 16, 2024

एसइईमा अनलाईन चिट चोराउने प्रिन्सिपल सहित ५ जना धरौटीमा रिहा

नेपालगन्ज । एसइई परीक्षामा अनलाईन चिट चोराउने विद्यालयका प्रिन्सिपल र शिक्षकलाई बाँके प्रशासनले ६० हजार धरौटीमा रिहा भएका छन् । गत चैत्र १४ गतेदेखि संचालन भएको नियमित तर्फको एसईई परीक्षामा व्हाट्सएप ग्रुप बनाई मोबाईल मार्फत प्रश्नपत्र आउट गराउने र चिट चोराउने नेपालगन्जको लोटस इंग्लिश मिडियम हाई स्कुलका प्रिन्सिपल तपन शर्मा र पार्टटायम शिक्षक मोहमद अल्ताफ…